Sunday, February 22, 2015

मानव अधिकार सम्बन्धि नेपालले गरेका सन्धिहरु

मानव अधिकार सम्बन्धि नेपालले गरेका सन्धीहरु

शासनपद्धति र शासन

नेपाल पक्ष भएका मानव अधिकार सम्बन्धि अन्तराष्ट्रिय महासन्धि/सन्धिहरूको सूची
क्र.सं
सन्धिको नाम
सन्धि भएको ग्रहण गरेको मिति        
लागु भएको मिति
धारा               
नेपालले अनुमोदन वा सम्मेलन गरेको मिति
दासत्व महासन्धि
२५ सेप्टेम्बर १९२६
९ मार्च १९२७
१२
७ जनवरी १९६९(सम्मिलन)
जातीहत्या अपराधको रोकथाम र सजाय सम्बन्धि महासन्धि
९ डिसेम्बर १९४८
१७ जनवरी १९६९
१९
१७ जनवरी १९६९ (सम्मिलन)
जीउ मास्ने बेच्ने तथा अरुको वेश्यावृत्तिको शोषणको दमनका लागि व्यवस्था भएको महासन्धि
२ डिसेम्बर १९४९
२५ जुलाई १९५१
२८
२७ डिसेम्बर १९५५ (सम्मिलन)
महिलाहरूको राजनितिक अधिकार सम्वन्धि महासन्धि
२० डिसेम्बर १९५२
२६ अप्रिल १९६६
११
२० अप्रिल १९६६ सम्मिलन)
२५ सेटेम्बर १९२६ मा जेनेभामा हस्ताक्षर गरिएको दासत्व महासन्धिलाई संशोधन गर्ने प्रोटोकल
२३ अक्टोबर १९५३
७ डिसेम्बर १९५३
७ जनवरी १९६३ (सम्मिलन) 
दासत्व ,दास व्यापार र दासत्व समानका संस्था र अभ्यासहरूको उन्मुलन सम्वन्धि पूरक महासन्धि
७ सेप्टेमबर १९५६
३० अप्रिल १९५७
१५
१५           ७ जनवरी १९६३(सम्मिलन)
सबै किसिमका जातिय भेदभाव उन्मुलन गर्ने सम्वन्धि अन्तराष्ट्रिय महासन्धि   
२१ डिसेम्बर १९६५
४ जनवरी १९६९    
२५ 
३० जनवरी १९७१ (सम्मिलन )
 आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धि अन्तराष्ट्रिय प्रतिज्ञापत्र
 १६ डिसेम्बर १९६६
 ३ जनवरी १९७६    
 ३१
 १४ मे १९९१ (सम्मिलन )
 
 नागरिक तथा राजनितिक अधिकार सम्वन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्र
 १६ डिसेम्बर १९६६
 २३ मार्च १९७६
 ५३
 १४ मे १९९१ (सम्मिलन)
 १० 
 नागरिक तथा राजनितिक अधिकार सम्बन्धि अन्तराष्ट्रिय प्रतिज्ञापत्रको स्वेच्छिक प्रोटोकल
 १६ डिसेम्बर १९६६
 २३ मार्च १९७६
 १४
 १४ मे १९९१ (सम्मिलन)
 ११
रंगभेद अपराधको दमन र दण्डसम्बन्धि अन्तराष्ट्रिय महासन्धि
 ३० नोभेम्बर १९७३
 १८ जुलाई १९७६
 १९ 
 १२ जुलाई १९७७ (सम्मिलन)
 १२
 महिला विरुद्धको सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धि महासन्धि
 १८ डिसेम्बर १९७९
 ३ सेप्टेम्बर १९८१
 ३०               
 २२ अप्रिल १९९१(अनुमोदन)
 १३
 यातना तथा अन्य क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा दण्डविरुद्धको महासन्धि
 १० डिसेम्बर १९८४
 २६ जुन १९८७
 ३३
 मे १९९१ सम्मिलन
 १४
 खेलकुदमा रङ्गभदेविरुद्धको अन्तराष्ट्रिय महासन्धि 
 १० डिसेम्बर १९८५
 ३ अप्रिल १९८८
 २२
 १ मार्च १९८९ (अनुमोदन)
 १५
 मृत्युदण्ड उन्मुलन गर्ने उद्वेश्यले व्यवस्था भएको नागरिक तथा राजनितिक अधिकार विषयक अन्तराष्ट्रिय प्रतिज्ञापत्रको दोस्रो स्वेच्छिक प्रोटोकल
 १५ डिसेम्बर १९८९
 ११ जुलाई १९९१
 ११
 ४ मार्च १९९८ सम्मेलन
 १६
 वाल अधिकार सम्वन्धि महासन्धि
 २० नोभेम्बर १९८९
 २ सेप्टेम्बर १९९०
५४ 
 १४ सेप्टेम्बर १९९०
 १७
 महिला विरुद्धका सबै प्रकारका भेदभाग उन्मुलन गर्ने सम्वन्धि महासन्धिको स्वेच्छिक प्रोटोकल
 ६ अक्टोबर १९९९
 २२ डिसेम्बर २०००
 २१
 १५ जुन २००७
 १८
 सशस्त्र द्वन्द्वमा बालवालिकाको संलग्नता सम्वन्धमा व्यवस्था भएको वाल अधिकार सम्वन्धि महासन्धिको स्वेच्छिक प्रोटोकल
 २५ मे २०००
 १२ फ्रेबुअरी २००२
 १३
 ३१ अक्टोबर २००५ अनुमोदन
 १९
 बालवालिकाको वेचविखन, वाल वेश्यावृत्ति तथा बाल अश्लिल चित्रण सम्बन्धमा व्यवस्था भएको बालअधिकार सम्बन्धि महासन्धिको स्वेच्छिक प्रोटोकल     
 २५ मे २०००
 १८ जनवरी २००२
 १७
 २९ जनवरी २००६
 २०
 दक्षिण एशियामा वाल कल्याण प्रवद्धन गर्नका लागि क्षेत्रिय प्रबन्ध गर्ने समबन्धी सार्क महासन्धि  
 ५ जनवरी २००२
 १५ नोभेम्बर २००५
 १३
 २१ 
 वेश्यावृत्तिको लागि महिला तथा वालवालिकाको जीउ मास्ने वेच्ने काम रोकथाम गर्ने र सो विरुद्ध संघर्ष गर्ने सम्बन्धमा व्यवस्था भएको सार्क महासन्धि
 ५ जनवरी २००२
 १५ नाभेम्बर २००५
 १४

1 comment:

  1. JAMBUS, LLC | JT Hub
    JAMBUS, LLC is a fully licensed Internet 목포 출장샵 gaming 이천 출장샵 provider. View JAMBUS, LLC's full profile and other 양산 출장안마 financial data. JAMBUS 계룡 출장마사지 was founded in 2018 대구광역 출장샵

    ReplyDelete